Back to Search

Katai Bomb, Katai Bamjan (??? ??, ??? ?????)

AUTHOR Acharya, Tulasi
PUBLISHER Mantra Records (10/09/2022)
PRODUCT TYPE Paperback (Paperback)

Description

कामसूत्रमा वर्णन गरिएका यौनिक क्रियाकलाप होउन् वा मन्दिरका टुँडालतिर देखिने ईश्वरका विभिन्न यौनजन्य आसन र रतिराग, तपस्यारत विश्वामित्रको मेनकासँगको सम्बन्धको सन्दर्भ होस् वा यो संसारमा सृष्टिको अस्तित्व र सम्भावनाको प्रसङ्ग वा यौनको महत्त्व माथिको बहस होस् वा अपाङ्गताका कुरा वा हुन् समय, परिवेश, नेतृत्व, द्वन्द्व र अरू कयौँ प्राकृतिक तथा कृत्रिम हलचलहरू वा हुन् साहित्य, समालोचना, जातीयता र विविध, यी सबै विषयवस्तु माथि लेखिएका रचनाहरूको सँगालो हो यो पुस्तक । यस पुस्तकमा सङ्कलित सबै रचनाहरू नेपालबाट प्रकाशित हुने राष्ट्रिय दैनिक कान्तिपुर, अन्नपूर्ण पोस्ट तथा गोरखापत्रमा छापिएका हुन् ।

Show More
Product Format
Product Details
ISBN-13: 9781087872643
ISBN-10: 1087872642
Binding: Paperback or Softback (Trade Paperback (Us))
Content Language: Nepali
More Product Details
Page Count: 152
Carton Quantity: 48
Product Dimensions: 5.50 x 0.35 x 8.50 inches
Weight: 0.44 pound(s)
Country of Origin: US
Subject Information
BISAC Categories
Biography & Autobiography | General
Biography & Autobiography | General
Biography & Autobiography | General
Descriptions, Reviews, Etc.
publisher marketing

कामसूत्रमा वर्णन गरिएका यौनिक क्रियाकलाप होउन् वा मन्दिरका टुँडालतिर देखिने ईश्वरका विभिन्न यौनजन्य आसन र रतिराग, तपस्यारत विश्वामित्रको मेनकासँगको सम्बन्धको सन्दर्भ होस् वा यो संसारमा सृष्टिको अस्तित्व र सम्भावनाको प्रसङ्ग वा यौनको महत्त्व माथिको बहस होस् वा अपाङ्गताका कुरा वा हुन् समय, परिवेश, नेतृत्व, द्वन्द्व र अरू कयौँ प्राकृतिक तथा कृत्रिम हलचलहरू वा हुन् साहित्य, समालोचना, जातीयता र विविध, यी सबै विषयवस्तु माथि लेखिएका रचनाहरूको सँगालो हो यो पुस्तक । यस पुस्तकमा सङ्कलित सबै रचनाहरू नेपालबाट प्रकाशित हुने राष्ट्रिय दैनिक कान्तिपुर, अन्नपूर्ण पोस्ट तथा गोरखापत्रमा छापिएका हुन् ।

Show More
List Price $10.00
Your Price  $9.90
Paperback