Back to Search

?????-?????? (Bichar-Bimarsa)

AUTHOR Dahal, Sharada Prasad
PUBLISHER Thuprai (07/01/2019)
PRODUCT TYPE Paperback (Paperback)

Description

शारदा प्रसाद दाहालद्वारा लिखित यस पुस्तकमा समेटिएका आलेखहरु

के हामी वास्तवमा स्वतन्त्र हुन्छौं या हुन्नौँ भन्ने विषयमा स्वतन्त्रताको दार्शनिक विश्लेषण

धर्म र ईश्वरका विषयमा मनोविज्ञानले के भन्छ? यस सम्बन्धमा मनोविज्ञानका सिद्धान्तका साथै फ्रायड र युंग जस्ता प्रख्यात मनोविश्लेषकहरुको विचार ।

मानव स्वभाव भनेको के हो ? यसको विकास अर्थ र प्रकृति सम्बन्धमा दार्शनिक, मनोवैज्ञानिक, मानव शास्त्री र समाजशास्त्रीहरुको विचर र धारणा ।

मृत्यु चिंतन र विमर्श मृत्युको तत्वमीमांसीय (Metaphysical) विश्लेषणका साथै मृत्यु सम्बन्धमा पुर्वीय दर्शनले के भनेको छ त्यसको विवेचनाका साथै पश्चिमी विचारकहरु र साहित्यकारहरुको धारणा ।

के सुखको चाहना प्राणीमात्रलाई हुन्छ, त्यस्तो सुखको अर्थ के हो भन्ने सम्बन्धमा शास्त्रीय विचार, पश्चिमी विचार र यस सम्बन्धमा विशेषतः प्रख्यात अंग्रेज दार्शनिक Bertand Russel का विचारहरु ।

ईश्वरको अस्तित्व र अनस्तित्व सम्बन्धमा पुर्वीय र पश्चिमी विचारकहरु के भन्छन् तिनको विशद विवेचना ।

आजको उत्तरआधुनिकताको बहसमा दर्शन र विज्ञानको विरोध ।

Show More
Product Format
Product Details
ISBN-13: 9789937062008
ISBN-10: 9937062004
Binding: Paperback or Softback (Trade Paperback (Us))
Content Language: Nepali
More Product Details
Page Count: 494
Carton Quantity: 14
Product Dimensions: 5.32 x 1.10 x 8.47 inches
Weight: 1.32 pound(s)
Country of Origin: US
Subject Information
BISAC Categories
Philosophy | Social
Philosophy | Mind & Body
Philosophy | Buddhist
Descriptions, Reviews, Etc.
publisher marketing

शारदा प्रसाद दाहालद्वारा लिखित यस पुस्तकमा समेटिएका आलेखहरु

के हामी वास्तवमा स्वतन्त्र हुन्छौं या हुन्नौँ भन्ने विषयमा स्वतन्त्रताको दार्शनिक विश्लेषण

धर्म र ईश्वरका विषयमा मनोविज्ञानले के भन्छ? यस सम्बन्धमा मनोविज्ञानका सिद्धान्तका साथै फ्रायड र युंग जस्ता प्रख्यात मनोविश्लेषकहरुको विचार ।

मानव स्वभाव भनेको के हो ? यसको विकास अर्थ र प्रकृति सम्बन्धमा दार्शनिक, मनोवैज्ञानिक, मानव शास्त्री र समाजशास्त्रीहरुको विचर र धारणा ।

मृत्यु चिंतन र विमर्श मृत्युको तत्वमीमांसीय (Metaphysical) विश्लेषणका साथै मृत्यु सम्बन्धमा पुर्वीय दर्शनले के भनेको छ त्यसको विवेचनाका साथै पश्चिमी विचारकहरु र साहित्यकारहरुको धारणा ।

के सुखको चाहना प्राणीमात्रलाई हुन्छ, त्यस्तो सुखको अर्थ के हो भन्ने सम्बन्धमा शास्त्रीय विचार, पश्चिमी विचार र यस सम्बन्धमा विशेषतः प्रख्यात अंग्रेज दार्शनिक Bertand Russel का विचारहरु ।

ईश्वरको अस्तित्व र अनस्तित्व सम्बन्धमा पुर्वीय र पश्चिमी विचारकहरु के भन्छन् तिनको विशद विवेचना ।

आजको उत्तरआधुनिकताको बहसमा दर्शन र विज्ञानको विरोध ।

Show More
List Price $14.99
Your Price  $14.84
Paperback