Back to Search

Sanaiya (?????: ????????? ???? ?

AUTHOR Karki, Hom
PUBLISHER Kitab Publishers (03/29/2021)
PRODUCT TYPE Paperback (Paperback)

Description

उराठ चल्ने उजाड मरूभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिसहरू छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन । अरबले संसारलाई देखाइरहेको वैभवमा यी मानिसहरूको श्रम गारोमा इँटाजसरी बसेको छ, जो बाहिरबाट हेर्दा देखिंदैन तर संरचनाको भार उसैले बोकेको हुन्छ । कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका यिनको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ ।

सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका तिनै मानिसहरूको कथा हो, सनैया । आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवन गाथा हो, सनैया । एउटा सिंगो पुस्ताले भोगेको अपमान र अत्यासको विरह, जसमा नेपालको अर्थतन्त्र टिकेको छ, देश बनाउन परदेश हिंड्ने श्रमजीवीको कथा हो सनैया । जसले अरबका चोक चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेको जीवनको कथा पनि हो, सनैया ।

Show More
Product Format
Product Details
ISBN-13: 9789937088398
ISBN-10: 9937088399
Binding: Paperback or Softback (Trade Paperback (Us))
Content Language: Nepali
More Product Details
Page Count: 380
Carton Quantity: 20
Product Dimensions: 5.06 x 0.85 x 7.81 inches
Weight: 0.82 pound(s)
Country of Origin: US
Subject Information
BISAC Categories
Fiction | Short Stories (single author)
Descriptions, Reviews, Etc.
publisher marketing

उराठ चल्ने उजाड मरूभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिसहरू छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन । अरबले संसारलाई देखाइरहेको वैभवमा यी मानिसहरूको श्रम गारोमा इँटाजसरी बसेको छ, जो बाहिरबाट हेर्दा देखिंदैन तर संरचनाको भार उसैले बोकेको हुन्छ । कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका यिनको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ ।

सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका तिनै मानिसहरूको कथा हो, सनैया । आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवन गाथा हो, सनैया । एउटा सिंगो पुस्ताले भोगेको अपमान र अत्यासको विरह, जसमा नेपालको अर्थतन्त्र टिकेको छ, देश बनाउन परदेश हिंड्ने श्रमजीवीको कथा हो सनैया । जसले अरबका चोक चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेको जीवनको कथा पनि हो, सनैया ।

Show More
Your Price  $16.83
Paperback