Back to Search

Ranakalin Shiksha (????????? ??????)

AUTHOR Adhikari, Prakriti
PUBLISHER Edusanjal (09/08/2021)
PRODUCT TYPE Paperback (Paperback)

Description

राणाकालीन शिक्षा- राणा शासनका अवधिमा झाङ्गिएको शिक्षा 'राणाकालीन शिक्षा'बाट परिचित छ । प्रधानमन्त्री तथा श्री ३ महाराज जङ्गबहादुर राणाले दरबारभित्र सुरु गरेको निजी शिक्षा देशभरि विस्तार हुन सक्यो । तर त्यसका लागि समय लाग्यो- लामो समय । यो अवधिमा शिक्षाका विधि, तौरतरिका र प्रणालीले पनि राम्रैसँग मौलाउने अवसर पाए । मुख्यतः बेलायतका शासकले भारतमा जुन शिक्षाको बीउ रोपे, त्यसको फल नेपालसम्म आइपुग्यो । अब जनतालाई शिक्षाबाट बञ्चित गरिएमा हाम्रा सुखद दिन धेरै रहने छैनन् भन्ने शासकका मुटुमा परिसकेको थियो । राणा शासकले राणा परिवारलाई नै चार भञ्ज्याङ्गभित्र टिकाउनुपर्ने पनि स्वार्थ थियो । घटना क्रमले शिक्षाले हुर्किने अवसर पायो । र, १०४ वर्षको अवधिमा शिक्षाको लामै फेहरिस्त तयार हुनसक्यो । त्यो समयको शिक्षाको कौतुहल र जिज्ञाशालाई यस पुस्तकले मेटाउने प्रयास गरेको छ । सरकारी लिखत नै पुस्तकमा समावेश गरिएकाले हालसम्म नाम तथा मितिमा देखिएका कतिपय त्रुटि अब सच्चिने छ र शिक्षा इतिहासमा नयाँ तथ्य कायम हुनेछ ।

Show More
Product Format
Product Details
ISBN-13: 9789937094689
ISBN-10: 9937094682
Binding: Paperback or Softback (Trade Paperback (Us))
Content Language: Nepali
More Product Details
Page Count: 444
Carton Quantity: 16
Product Dimensions: 5.50 x 0.99 x 8.50 inches
Weight: 1.23 pound(s)
Country of Origin: US
Subject Information
BISAC Categories
History | General
Descriptions, Reviews, Etc.
publisher marketing

राणाकालीन शिक्षा- राणा शासनका अवधिमा झाङ्गिएको शिक्षा 'राणाकालीन शिक्षा'बाट परिचित छ । प्रधानमन्त्री तथा श्री ३ महाराज जङ्गबहादुर राणाले दरबारभित्र सुरु गरेको निजी शिक्षा देशभरि विस्तार हुन सक्यो । तर त्यसका लागि समय लाग्यो- लामो समय । यो अवधिमा शिक्षाका विधि, तौरतरिका र प्रणालीले पनि राम्रैसँग मौलाउने अवसर पाए । मुख्यतः बेलायतका शासकले भारतमा जुन शिक्षाको बीउ रोपे, त्यसको फल नेपालसम्म आइपुग्यो । अब जनतालाई शिक्षाबाट बञ्चित गरिएमा हाम्रा सुखद दिन धेरै रहने छैनन् भन्ने शासकका मुटुमा परिसकेको थियो । राणा शासकले राणा परिवारलाई नै चार भञ्ज्याङ्गभित्र टिकाउनुपर्ने पनि स्वार्थ थियो । घटना क्रमले शिक्षाले हुर्किने अवसर पायो । र, १०४ वर्षको अवधिमा शिक्षाको लामै फेहरिस्त तयार हुनसक्यो । त्यो समयको शिक्षाको कौतुहल र जिज्ञाशालाई यस पुस्तकले मेटाउने प्रयास गरेको छ । सरकारी लिखत नै पुस्तकमा समावेश गरिएकाले हालसम्म नाम तथा मितिमा देखिएका कतिपय त्रुटि अब सच्चिने छ र शिक्षा इतिहासमा नयाँ तथ्य कायम हुनेछ ।

Show More
Your Price  $15.84
Paperback