Back to Search

Bishrampur (??????????)

AUTHOR Gautam, Padam
PUBLISHER Sangri La Books (02/19/2021)
PRODUCT TYPE Paperback (Paperback)

Description

राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, 'विश्रामपुर' । यसअघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कवितासङ्ग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजलसङ्ग्रह प्रकाशित छन् ।

राजनीतिले लगातार चुसेको एक काल्पनिक देहाती गाउँको कथा हो, विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसङ्ग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नितान्त नौलो स्वाद पस्केको छ ।

Show More
Product Format
Product Details
ISBN-13: 9789937734356
ISBN-10: 9937734355
Binding: Paperback or Softback (Trade Paperback (Us))
Content Language: Nepali
More Product Details
Page Count: 274
Carton Quantity: 26
Product Dimensions: 5.25 x 0.62 x 8.00 inches
Weight: 0.69 pound(s)
Country of Origin: US
Subject Information
BISAC Categories
Fiction | Literary
Descriptions, Reviews, Etc.
publisher marketing

राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, 'विश्रामपुर' । यसअघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कवितासङ्ग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजलसङ्ग्रह प्रकाशित छन् ।

राजनीतिले लगातार चुसेको एक काल्पनिक देहाती गाउँको कथा हो, विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसङ्ग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नितान्त नौलो स्वाद पस्केको छ ।

Show More
Your Price  $11.88
Paperback