Back to Search

???????? (Patraharu)

AUTHOR Ghimire, Sanjaya
PUBLISHER Sangri La Books (07/30/2022)
PRODUCT TYPE Paperback (Paperback)

Description

जीवनयात्रामा थुप्रै पात्र आइरहन्छन् । कोही छोटै समयमा लामो सम्झनालाई रहन्छन्; कोही लामै समय रहेबसे पनि स्मरणबाट हराइहाल्छन् । हिउँका डोबहरू जस्तै । घाम नलागिन्जेल मात्र डोब रहन्छन्, घामसँगै पग्लिहाल्छन् । यो जीवन, सम्बन्ध र पात्रहरू भनेका पनि यस्तै हुन् । तैपनि भेटिएका वा भेटिने पात्रहरू कहिल्यै कम अर्थ र कम मूल्यका भने थिएनन्; हुँदैनन् पनि । जीवनका 'ठूला कुरा बुझ्न 'साना पात्रहरू नै काफी थिए । काफी छन् । काफी रहनेछन् ।

जसरी हाम्रो जीवन सूत्रबद्ध छैन, त्यसरी नै यो जीवनमा जोडिने पात्र र स्मृति पनि सूत्रबद्ध छैनन् । सञ्जय घिमिरेको पात्रहरू यसैको प्रमाण हो ।

Show More
Product Format
Product Details
ISBN-13: 9789937775205
ISBN-10: 9937775205
Binding: Paperback or Softback (Trade Paperback (Us))
Content Language: Nepali
More Product Details
Page Count: 240
Carton Quantity: 30
Product Dimensions: 5.06 x 0.55 x 7.81 inches
Weight: 0.52 pound(s)
Country of Origin: US
Subject Information
BISAC Categories
Biography & Autobiography | Personal Memoirs
Descriptions, Reviews, Etc.
publisher marketing

जीवनयात्रामा थुप्रै पात्र आइरहन्छन् । कोही छोटै समयमा लामो सम्झनालाई रहन्छन्; कोही लामै समय रहेबसे पनि स्मरणबाट हराइहाल्छन् । हिउँका डोबहरू जस्तै । घाम नलागिन्जेल मात्र डोब रहन्छन्, घामसँगै पग्लिहाल्छन् । यो जीवन, सम्बन्ध र पात्रहरू भनेका पनि यस्तै हुन् । तैपनि भेटिएका वा भेटिने पात्रहरू कहिल्यै कम अर्थ र कम मूल्यका भने थिएनन्; हुँदैनन् पनि । जीवनका 'ठूला कुरा बुझ्न 'साना पात्रहरू नै काफी थिए । काफी छन् । काफी रहनेछन् ।

जसरी हाम्रो जीवन सूत्रबद्ध छैन, त्यसरी नै यो जीवनमा जोडिने पात्र र स्मृति पनि सूत्रबद्ध छैनन् । सञ्जय घिमिरेको पात्रहरू यसैको प्रमाण हो ।

Show More
List Price $12.50
Your Price  $12.38
Paperback