Back to Search

Dhunwako Tasbir (??????? ??????)

AUTHOR Adhikari, Raju
PUBLISHER Thuprai (02/01/2022)
PRODUCT TYPE Paperback (Paperback)

Description

यो उपन्यास मानव मनोविज्ञान र रहस्यमा आधारित छ।

उपन्यासमा सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाझिन जाँदा कसरी आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा रहस्यात्मक रुपमा प्रस्तुत गरिएको छ।

उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ। उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जिवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको बारेमा पनि रोचकरुपमा प्रस्तुत गरिएको छ।

Show More
Product Format
Product Details
ISBN-13: 9789937942034
ISBN-10: 9937942039
Binding: Paperback or Softback (Trade Paperback (Us))
Content Language: Nepali
More Product Details
Page Count: 340
Carton Quantity: 22
Product Dimensions: 6.00 x 0.76 x 9.00 inches
Weight: 1.10 pound(s)
Country of Origin: US
Subject Information
BISAC Categories
Fiction | Classics
Descriptions, Reviews, Etc.
publisher marketing

यो उपन्यास मानव मनोविज्ञान र रहस्यमा आधारित छ।

उपन्यासमा सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाझिन जाँदा कसरी आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा रहस्यात्मक रुपमा प्रस्तुत गरिएको छ।

उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ। उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जिवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको बारेमा पनि रोचकरुपमा प्रस्तुत गरिएको छ।

Show More
List Price $12.00
Your Price  $11.88
Paperback