Back to Search

Sati (???: ?????? ? ???????)

AUTHOR Mainali, Sujit
PUBLISHER Kitab Publishers (09/16/2021)
PRODUCT TYPE Paperback (Paperback)

Description

पुरुषप्रधान समाजमा पत्नीको प्रयोजन भनेकै पतिको कुलका लागि छोरा जन्माइदिनु हो । पत्नीबाट जन्मिएको छोरो आफ्नै रहेको सुनिश्चित गर्न स्त्रीको यौनजीवनलाई कठोर अनुशासन'मा राख्न पतिहरूले आवश्यक ठाने । यसका लागि पातिव्रत्यको महिमा गाएर पत्नीलाई सिर्फ पतिप्रति बफादार बन्न प्रेरित गरियो । पतिव्रता धर्मको कठोरतम रूप हो, सतीप्रथा । यसले पत्नीलाई जन्मजन्मान्तरसम्म पतिकी अनुगामिनी बन्न उक्साउने र बाध्य पार्ने दुवै काम गर्छ । पतिको मृत्युपछि पनि पत्नीलाई 'परपुरुषगामिनी' बन्न नदिन उसको हत्या गरिदिन्छ ।

Show More
Product Format
Product Details
ISBN-13: 9789937949200
ISBN-10: 9937949203
Binding: Paperback or Softback (Trade Paperback (Us))
Content Language: Nepali
More Product Details
Page Count: 368
Carton Quantity: 20
Product Dimensions: 5.50 x 0.82 x 8.50 inches
Weight: 1.03 pound(s)
Country of Origin: US
Subject Information
BISAC Categories
History | Asia - General
Descriptions, Reviews, Etc.
publisher marketing

पुरुषप्रधान समाजमा पत्नीको प्रयोजन भनेकै पतिको कुलका लागि छोरा जन्माइदिनु हो । पत्नीबाट जन्मिएको छोरो आफ्नै रहेको सुनिश्चित गर्न स्त्रीको यौनजीवनलाई कठोर अनुशासन'मा राख्न पतिहरूले आवश्यक ठाने । यसका लागि पातिव्रत्यको महिमा गाएर पत्नीलाई सिर्फ पतिप्रति बफादार बन्न प्रेरित गरियो । पतिव्रता धर्मको कठोरतम रूप हो, सतीप्रथा । यसले पत्नीलाई जन्मजन्मान्तरसम्म पतिकी अनुगामिनी बन्न उक्साउने र बाध्य पार्ने दुवै काम गर्छ । पतिको मृत्युपछि पनि पत्नीलाई 'परपुरुषगामिनी' बन्न नदिन उसको हत्या गरिदिन्छ ।

Show More
List Price $20.00
Your Price  $19.80
Paperback