Back to Search

Seemanta Sapana

AUTHOR Adhikari, Dinesh
PUBLISHER Thuprai (06/03/2021)
PRODUCT TYPE Paperback (Paperback)

Description

कवि दिनेश अधिकारीद्वारा लिखित ५१ ओटा कविताहरूको सङ्ग्रह सिमान्त सपना प्रकृतिप्रेमलाई अनुभूतिमा सँगाल्दै रचिएको कविताकृती हो। मानवमनका आरोहअवरोह, शासनसत्ता, शक्ति र स्वर्थको उन्मादमा निरीह जनमानसले भोग्नुपरेको सास्ती, दु ख र पीडा, वर्गीय, क्षेत्रीय, जातीय, भाषिक र लैङ्गिक असमानता आदिलाई कविले आफ्ना कविताका माध्यमबाट टड्कारो ढङ्गले व्यक्त गरेको यो सङ्ग्रह पठनीय मात्र नभई सङ्ग्रहणीय पनि छ।

Show More
Product Format
Product Details
ISBN-13: 9789993329091
ISBN-10: 9993329096
Binding: Paperback or Softback (Trade Paperback (Us))
Content Language: Nepali
More Product Details
Page Count: 132
Carton Quantity: 54
Product Dimensions: 5.25 x 0.31 x 8.00 inches
Weight: 0.35 pound(s)
Country of Origin: US
Subject Information
BISAC Categories
Poetry | General
Descriptions, Reviews, Etc.
publisher marketing

कवि दिनेश अधिकारीद्वारा लिखित ५१ ओटा कविताहरूको सङ्ग्रह सिमान्त सपना प्रकृतिप्रेमलाई अनुभूतिमा सँगाल्दै रचिएको कविताकृती हो। मानवमनका आरोहअवरोह, शासनसत्ता, शक्ति र स्वर्थको उन्मादमा निरीह जनमानसले भोग्नुपरेको सास्ती, दु ख र पीडा, वर्गीय, क्षेत्रीय, जातीय, भाषिक र लैङ्गिक असमानता आदिलाई कविले आफ्ना कविताका माध्यमबाट टड्कारो ढङ्गले व्यक्त गरेको यो सङ्ग्रह पठनीय मात्र नभई सङ्ग्रहणीय पनि छ।

Show More
Your Price  $9.90
Paperback